यो सरकार लुतो लागेको कुकुर जस्तो खुइलिँदै जान्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन्। आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो। 'यी पञ्चमुखीहरु खान बसेका छन्। देशलाई अल्मल्याएका छन्। तीन महिनामा सरकार बन्न सक्दैन। अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,' उनले भने।    यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो…

Logo