चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ: मेटमणी चौधरी

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन्। शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ। एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन। मान्छेले किन्दैनन्। त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन्।’ केपी ओलीले फेरि चुनाव जित्छ भन्नु…

Logo