नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन्। ‘एमालेको त भविष्य खत्तम। एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ। त्यहाँ बस्ने मान्छेको बेहाल। जति छिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ,’ उनले भने, ‘एमालेमा बस्नेहरुको हरिविजोग हुनेवाला छ। त्यसको भविष्य नै छैन। टर्च बालेर खोज्नुपर्ने हुन्छ,…