प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य, ओलीबाट शपथ ग्रहण

माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।  आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  शुक्रवार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहक र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । न्युज कारखाना 

Logo