फ्लोर क्रसको हल्लाले प्रदेश १ मा भूकम्प: प्रदेशसभा रोक्न कांग्रेस र एमाले दुवैले दियो लिखित निवेदन

नेपाली कांग्रेसका रामचन्द्र पौडेल र शेखर कोइराला पक्षका सांसदले फ्लोर क्रस गरेर प्रदेश १ एमालेको सत्ता जोगाउने सूचनाले प्रदेश १ मा राजनीतिक भूकम्प ल्याएको छ । फ्लोर क्रसको विषमा कुनै पनि नेताहरूले खुलेर बोल्न नचाहे पनि केही नेताहरुले सांकेतीक रूपमा कांग्रसका सांसदले फ्लोर क्रस गर्ने बताएका थिए । प्राप्त सूचना अनुसार कांग्रेसबाट  तीन जना र…

Logo