एमाले सकियो भन्नेहरू बलेसीका पानीका फोका हुन्: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरूलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् ।  देशभरका वडा अधिवेशनहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरू लागेको आरोप समेत लगाए ।  ‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सबै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हतया…

Logo