राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले प्राकृतिक प्रकोपबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। केही दिन यताको अविरल वर्षाबाट पाँचथर जिल्लामा ठूलो मानवीय क्षति भएको भन्दै राप्रपा पाँचथरले आपतकालीन राहत र स्वास्थ्य उपचारको माग गरेको हो। वर्षाकै कारण अवरुद्ध भएका सडकहरु सुचारु गर्न समेत सरकारको ध्यानाकर्षण गरेको छ । राप्रपा पाँचथरका सह–अध्यक्ष…