आज देशभर एमालेको वडा अधिवेशन, उद्घाटन अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट गर्ने

नेकपा (एमाले) ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ। आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज  वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नेछन्। र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ।  यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन…

Logo