चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ ।  असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।   आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घलेसचिवमा कृष्ण बगाले…

Logo