कांग्रेसको १४औँ महाधिवेशनः पोखरा महानगरपालिकाकाे सभापतिमा बिजुक्छे विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन्।  आज बिहान घोषित मतपरिणामअनुसार उनले ४१४ मत प्राप्त गरे भने उनका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गरे। महानगरको सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले…

Logo