एमाले केन्द्रीय कमिटी बैठकः सात उपाध्यक्ष बनाउने प्रस्ताव

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ। तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए। उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि…

Logo