ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न एकीकृत समाजवादीको निर्देशन

नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले केपी शर्मा ओली पक्षले फैलाएका भ्रमको सशक्त प्रतिवाद र खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ। माधवकुमार नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक प्रचारप्रसार चलाउन भनेको हो।…

Logo