ओलीको प्रश्न- कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् । शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई गर्दै ओलीले नेपाल-चीन सीमा विवाद भनेर समिति गठन गरिएकोमा आपत्ति जनाए । उनले कसलाई खुसी पार्न समिति गठन गरेको भनेर प्रश्नसमेत गरे । सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह…

Logo