कुर्सीको लोभले पार्टीभित्रैकाले सरकार ढाले : शंकर पोखरेल

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमाले भित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताएका छन् । उनले पार्टी भित्रैबाट नेताहरू कुर्सीको लोभमा पर्दा एमाले विभाजनको अवस्थासम्म पुगेको बताए । पार्टी बनायौं भन्नेहरूकै असहयोगले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको आरोप लगाए । 'पार्टी फुटाएर उहाँहरूले कांग्रेस नेतृत्वको…

Logo