गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा गृहमन्त्री खाँण र नेता विश्वकर्माबीच अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । भेटमा उनीहरूबीच शान्ति प्रक्रियालाई टुङ्ग्याउने लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको गृहमन्त्रीको…