देउवा सरकारमाथि पौडेलको असन्तुष्टि (भिडियोसहित)

हामीले प्रत्येक दिन टप फाइभ समाचार भिडियो सामग्रीसहित अपडेट गर्ने गरेका छौं। प्रस्तुत छ, आजको टप फाइभ समाचार। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षबाट पार्टीको १४औं महाधिवेशनमा सभापति पदको एकजना मात्र उम्मेदवार हुने बताएका छन्। छिट्टै उम्मेदवार सार्वजनिक गरिने पनि उनले बताएका छन्। उनले उपयुक्त नेतालाई सभापति पदमा अघि बढाउने पनि जानकारी गराए। यस्तै वरिष्ठ…

Logo