सभापति पदमा हाम्रो एउटै उम्मेदवार हुन्छः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षबाट पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको एकजना मात्र उम्मेदवार हुने बताएका छन्। छिट्टै उम्मेदवार सार्वजनिक गरिने उनले बताए। ‘को हुने हो त उम्मेदवार?’ भन्ने प्रश्नमा उनले सल्लाहमा उम्मेदवारी हुने दाबी गरे। काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उपयुक्त नेतालाई सभापति पदमा अघि बढाउने बताए। ‘कि तपाईंहरूलाई यति…

Logo