कर्णाली प्रदेशः अधिकांश ‘गाउँका सिंहदरबार’ भाडाकै घरमा

कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये अधिकांशले भाडाका घरबाट प्रशासनिक काम चलाउने गरेका छन्। 'सिंहदरबार गाउँमा आएको' चार वर्ष बित्दा पनि सिंहदरबारहरू भाडाका घरमा बस्दै आएका हुन्।  कर्णालीका १० वटा जिल्लामध्ये कालीकोट, दैलेख, जाजरकोट, सल्यान, सुर्खेत, मुगु, हुम्ला र डोल्पा जिल्लाका 'सिंहदरबारहरू' भाडाका घरबाट नै प्रशासनिक काम चलाउँदै आएका छन्।  जाजरकोटका चेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका,…

Logo