देशको परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नु आवश्यक: अध्यक्ष बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताएका छन्। राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा मंगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठीमा उनले सबै नागरिक शिक्षित भए देश परिवर्तन हुने बताएका हुन्। पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुपर्ने, प्राचिन महत्व बोकेका पुस्तकको सङ्ग्रह पुस्तकालयले सुरक्षित ढङे्गले…

Logo