माओवादीको भागमा ६ मन्त्रालय, सांसदभन्दा बाहिरका पनि आकांक्षी

नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालय मात्रै पाउने भएको छ। एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो। संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ। ‘माधवजीहरु पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ।…

Logo