एमसीसी विज्ञापन बजाउँदा चौतर्फी विरोधपछि एपीवानले माग्यो माफी

जनमानसमा रहेको भ्रम चिर्न भन्दै अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टिभीमा विज्ञापन बज्न थालेपछि विवादित बनेको छ । एपीवान टेलिभिजनमा विज्ञापन एक दिन मात्रै बजेकोमा अब टेलिभिजनले प्रशारण नगर्ने भन्दै माफी मागेको छ । एपीवान टेलिभिजनले आफ्नो फेसबुक पेजमा आमदर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको जनाएको छ ।  ‘निजी टेलिभिजनले…

Logo