हामीले प्रत्येक दिन दैनिक गतिविधिको टप फाइब समाचार भिडियोसहित दिने गरेका छौं । प्रस्तुत छ, आजको टप फाइब समाचार। सरकार गठन भएको डेढ महिनासम्म पनि सत्तारुढ गठबन्धनका घटकहरूबीच मन्त्रालय भागबण्डाको विषय मिल्न सकेको छैन, जसले गर्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा सरकार अझै असफल नै छ। मन्त्रीमण्डला विस्तारमा देखिएको यो ढिलासुस्तीका कारण प्रतिपक्षी दल नेकपा एमालेका…