कांग्रेसमा गगन थापाको ‘ब्याक गियर’!

कांग्रेसको १४ औं सभापति पदमा भटाभट उम्मेदवारी घोषणा भइरहेको छ। घोषणा गरेका केहीले त सम्पर्क कार्यालयसमेत स्थापना गरिसके। जसले कांग्रेस महाधिवेशनको माहोल तातेको अर्थ्याउँछ। सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालादेखि कल्याणकुमार गुरुङसम्मका नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्। जीतका लागि आन्तरिक समीकरण…

Logo