वैकल्पिक शक्तिको रूपमा उदाएकाे विवेकशील साझा पार्टी केन्द्रीय समिति बैठक आज अलग-अलग बस्दैछ। अध्यक्ष रवीन्द्र मिश्रले एकल रुपमा बैठक आब्हान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका छन्। अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील साझा बिभाजनको संघारमा पुगेको हो। पाण्डेले विद्यानको धारा २० विपरित एकलरूपमा…