यी हुन् माधव पक्षमा खुलेका केन्द्रीय सदस्य, आयोगको सूचीमा केही दोहोरिए (सूचीसहित)

एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ। दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो। तर, सनाखत गरिएका चार जनाको नाम सूचीमा दोहोर्‍याइएको छ। सनाखत गरेका केन्द्रीय सदस्यहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का,…

Logo