एमालेमा म निर्विकल्प होइनः ओली

एमाले अध्यक्ष केपी ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन्।  बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताए।  तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने उनकाे भनाइ छ। ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे।  अध्यक्षमा दाबी गर्नेहरू पार्टी…

Logo