काठमाडौँ। काभ्रेमा एकल सिफारिस भएर पनि टिकट नपाएका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मकवानपुर–२ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार महेश बर्तौलाको जीत सुनिश्चित हुने बताएका छन्। शनिबार बाँस्कोटा मकवानपुरको थाहानगरमा महेश बर्तौलाको घरदैलो अभियानमा प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उनले बर्तौलाको राजनीतिक क्षमता र संगठन कौशलको प्रशंसा गरेका गरे । बाँस्कोटाले आफ्नो परिवारसहितको फोटोसहित…