नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने बताएका छन्। जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि कोही पनि नहुने बताए। ओलीमा बढेको अहमताले…