ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दा मात्र हाेइन, देशकै लागि खतरा हाेः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि नै खतरा भएको बताएको बताएका छन्। सामाजिक संजालमार्फत भट्टराईले ओली प्रवृत्ति नेकपा एमाले पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा भएको बताएका हुन्। सच्चिन्छ र सुध्रिन्छ भन्नु भ्रम रहेको उनको भनाइ छ। ‘ओलीप्रवृत्ति एउटा…

Logo