ओली सरकारले ‘हनुमान’ देउवा सरकारले कुलमान मात्रै देख्योः महत

प्रतिनिधि सभाका सदस्य गजेन्द्रबहादुर महतले प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै अघिल्लो ओली सरकारले ‘हनुमान’ र अहिलेको देउवा  सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गरेका छन् ।   उनले बिहीबार संसद्मा भने,‘मैले सांसद भएपछि देखेको दुई सरकार । पुरानो सरकारले हनुमान मात्रै देख्यो, नयाँ सरकारले कुलमानमात्रै देख्यो । एउटाले हनुमानबाहेक नदेख्ने, अर्काेले कुलमान  मात्रै देख्ने।’…

Logo