जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। निर्वाचन आयोगले ११ साउनमा जसपा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि यादवले आजका लागि बैठक बोलाएका हुन्। दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको छ। बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने जनाइएको छ। अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने आजको बैठकमा…