सत्तारुढ गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको अवस्थामा आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बुझिएको छ ।  यस्तै बैठकमा बठबन्धनबीच बाँकी मन्त्रालयको भागबन्डा टुंग्याउनुका साथै सरकार सञ्चालनका विषयमा छलफल हुनेछ । बैठकमा…

Logo