माओवादी केन्द्रमै रहेको दाबी गर्दै टोपबहादुरसहित चार नेता सर्वोच्चमा, बिहीबार पेसी तोकियो

नेकपा माओवादी केन्द्रको कारवाहीको सिफारिशको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमन्त्रीले पुनः सांसदको रूपमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरूको रिटलाई सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि विहीबारका लागि पेसी समेत तोकेको छ। माओवादी केन्द्रले गत चैत २६ मा नेकपा एमाले प्रवेश गरेको भन्दै कारवाही गरेको थियो, कार्वाहीमा पर्नेमा  टोपबहादुर रायमाझी,…

Logo