ओली पक्ष र मावध पक्षबीच समितिको बैठकमै चर्काचर्की (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं। सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट संघीय संसदमा समानुपातिक सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठले आजै सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सपथ ग्रहणसँगै श्रेष्ठले कोरोना खोपलाई विशेष…

Logo