पर्वतमा तिमिल्सिनाको रोडम्यापः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा प्रविधि नवप्रवर्तन

काठमाडौँ। पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार मनहरी तिमिल्सिनाले आफ्नो चुनावी अभियान अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र युवा सिप विकासमा केन्द्रित योजनाहरू सार्वजनिक गरेका छन्। उनले भने, “हाम्रो लक्ष्य केवल चुनाव जित्नु होइन, प्रविधि र ज्ञानको उपयोगमार्फत समाजका लुकेका सम्भावनाहरू उजागर गर्नु हो। आजको विकासको बाटो ज्ञान, सीप र ICT प्रयोगबाटै खुल्छ।” उनका योजनाहरूमा ICT Hub…

Logo