कर्णाली प्रदेश: तीन साता बित्दा पनि भएन बजेटमा छलफल

कर्णाली प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन। सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ।  प्रदेशसभाको बैठक पटकपटक बस्छ तर कार्यसूचीमा प्रवेश नपाउँदै स्थगित हुन्छ। असार १ गते सरकारले बजेट सार्वजनिक गरेपश्चात् तीन पटक आह्वान…

Logo