एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

नेकपा (एमाले) को स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ। कार्यदलले गरेको सहमति अनुमोदनका लागि बैठक आज ४ बजेका लागि बोलाइएको थियो तर, कार्यदल सहमतिमा नपुगेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।  कार्यदलमा अधिकांश विषयमा सहमति जुटे पनि केही विषय मिल्न बाँकी रहेको नेताहरुले बताएका छन्। आज बोलाइएको…

Logo