कमल थापाको टिप्पणी: सर्वोच्च अदालतमा गोरु ब्यायो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको संंवैधानिक इजालसले विघटन प्रतिनिधिसभा पुनःस्थापनापछि अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले संसद् विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन्। उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ साथै उनले राजनीतिक…

Logo