माधव नेपाल समूह विपक्षी गठबन्धनबाट औपचारिकरूपमै बाहिरियाे

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएका छन्। औपचारिक रूपमै उनी विपक्षी गठबन्धनबाट बाहिरिएका हुन्। कोटेश्वरमा बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सर्वाेच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने बताए। एमाले स्थिायी कमिटीको बैठकमा सहभागी नभइ वरिष्ठ नेता माधव नेपालसहित अन्य एमाले नेता विपक्षी गठबन्धनको बैठकमा बसेका थिए। बैठकपछि संचारकर्मीहरूसँग बोल्दै एमाले…

Logo