प्रतिनिधिसभा पुनर्स्थापना हुनुले जनताको जीत भएको छः सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुले जनताको जीत भएको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए। सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका…

Logo