माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले जारी छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसेको हो। आजको बैठकमा गठबन्धन सरकारमा सहभागिताका बारेमा छलफल भइरहेको छ। सरकारमा सहभागी हुन लागेको माओवादी केन्द्रबाट तत्काल दुई जना मन्त्री बन्ने सम्भावना छ। जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेता मन्त्री बन्ने सम्भावना भएको…

Logo