नेकपा एमाले जुट्ने वा फुट्ने त्यसको निर्णायक चाबी अब नेकपा एमाले वरिष्ठ नेता माधव नेपालको हातमा छ। पार्टीलाई फुटाउने वा जुटाउने हात नेपालकै रहने हुँदा उनी दबाबमा गरेका हुन्। ब्युँतिएको कार्यदलका सदस्य नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले दशबुँदे सहमतिको प्रतिवेदन नेता नेपालको हातमा बुझाएपछि माधव नेपाल थप दबाबमा परेका…