फरार विजय गच्छदार विशेष अदालतमा हाजिर

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका गच्छदार कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनसाथ विशेष अदालतमा हाजिर भएका छन् । गच्छदार अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गर्दै म्यादसम्म नबुझी…

Logo