नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने भएको छ। बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने…