नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित रहेर आज कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिबारी ठमेलमा कांग्रेस उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र कांग्रेस पर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफल सम्पन्न भएको छ। नेताहरुबीच छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सबैसँग कुराकानी गर्दै जाने कुरामा तीनै जना नेता सहमत भएका छन्। आगामी शुक्रबार महामन्त्री शशांक कोइराला निवास टोखामा…