कांग्रेस प्रचण्डपथमा हिँडेको प्रधानमन्त्रीको आरोप (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन्। जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बोल्दै ओलीले कांग्रेसका नेताहरु यतिबेला नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैं हुने तहसम्म…

Logo