एमालेको राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीको रामबहादुर थापा ‘बादल’ समूहले ५६० जनाको नाम पठाएको छ। शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरूको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो। एमालेले आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् विस्तार गर्ने भएको छ। त्यसैको लागि बादलले एमालेमा…