प्रतिनिधिसभा विघटनः निवेदकतर्फका कानून व्यवसायीले २ घण्टा ३५ मिनेट बहस गर्दै

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवदेकतर्फका कानून व्यवसायीहरूले आज २ घण्टा ३५ मिनेट बहस गर्दैछन्। अधिवक्ता भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायत कानून व्यवसायीले बहस गर्ने भएका हुन्। उनीहरूको बहसपछि भने निवदेनको विपक्षीतर्फका कानून व्यवसायीहरूले बहस गर्नेछन्। प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारी कदमको प्रतिरक्षा गर्न बहस गर्ने भएका उनीहरूको भने बहस समय विवादीत छ। २६ जेठमा संवैधानिक इजलासले विपक्षीतर्फका कानून व्यवसायीहरूका…

Logo