असार १४ गतेदेखि अदालतहरूको सेवा बढ्ने

सर्वोच्च अदालतले असार १४ गतेदेखि मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कामकारबाही पनि अदालतहरूबाट हुने जनाएको छ। अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले स्वास्थ्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डहरूको पूर्णपालना गर्दै ती कामकारबाहीलाई निरन्तरता दिने अदालतको बैठकले निर्णय गरेको बताए। ढकालका अनुसार व्यक्तिकातर्फबाट पर्न आएका दोहोर्याई पाउँ भन्ने निवेदनहरूको सुनुवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनुवाइ पनि हुनेछ। यस्तै, उच्च,…

Logo