मन्त्रिपरिषद् विस्तारविरुद्ध रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको जेठ २५ को इजलासले रिटको प्रारम्भिक सुनुवाइ गर्दै मन्त्रिपरिषद् विस्तारको निर्णय अन्तरिम आदेशमार्फत् खारेज नगरी लिखित जवाफ सरकारसँग मागेपछि इजलास आज तोकिएको हो। जेठ २५ पछि पनि सरकारले फेरि मन्त्रिपरिषद् विस्तार…

Logo